धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाए : बालेन

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रयोग गरिएको खुलामञ्चलाई लिएर कांग्रेसप्रति टिप्पणी गरेका छन् ।