विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी) आन्दोलन छ भनेर । तर खासै वास्ता गरेको रहेनछु। वि.सं. २०८२ भाद्र २३ गते सोमबार कार्यालयको काममा व्यस्त नै भइयो । कामका साथै जेन-जीले गरेको आन्दोलनका समाचारहरू पनि सुन्दै थिएँ । एकाएक आन्दोलन चर्कँदै विशाल रूप लिएको, आन्दोलनमा धरपकड भएको र गोली चल्न थालेका समाचारहरू […]