हरेक ३ महिनामा नेताहरू २ हप्ता जनताको घरमा बस्नुपर्ने

काठमाडौँ। नेकपा एमाले बागमती  प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा विभिन्न ९ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकले प्रत्येक ३ महिनामा दुई हप्ता मातहतका कमिटीका नेताहरू अनिवार्य रूपमा जनताको घरमा बस्न पर्ने अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको पार्टी प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिइन्। यसै […]