पाँचथरको हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ मजदुर घाइते, तीन जनाको अवस्था गम्भीर

झापा- मेची राजमार्गअन्तर्गत हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा ६ जना मजदुर गम्भीर घाइते भएका छन्। पुल कसरी भत्कियो भन्नेबारे खुल्न सकेको छैन।