राष्ट्रिय सभामा एमालेकी रोशनी मेचे निर्वाचित

काठमाडाैं । राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्। उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत प्राप्त गर्दै राष्ट्रिय सभाको यात्रा सुनिश्चित गरेकी हुन्। मेचेले कूल ७ हजार १७३ मतभार हासिल गरेकी छन् भने निर्वाचन आयोगको औपचारिक घोषणा आउन बाँकी छ। उनकी प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की नमिता […]