टिकट वितरणमा सबैलाई समेट्ने मेरो कोसिस जारी छ– गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा सबैलाई समेट्न आफ्नो प्रयास रहेको बताएका छन्।