फरक विचारको कारण दुर्व्यवहार गर्नु गलत : महामन्त्री थापा

महामन्त्री थापाले एक असल प्रजातन्त्रवादीले सधैं विचारको विविधतालाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।