२८ फागुन २०७६ को कुरा हो। राष्ट्रिय सभागृहमा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल, पशुपतिशमशेर राणाको राप्रपा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता सभा चलेको थियो। त्यो सभामा सम्बोधन गर्दा थापाले खल्तीबाट गीताको पुस्तक निकालेर कहिल्यै पार्टी नफुटाउने कसम खाएका थिए। तर, त्यो कसम दुई वर्ष पनि टिकेन। १५ मंसिर २०७८ मा भृकुटीमण्डपमा भएको […]