जनकपुरधाम उपमहानगरपालिकाद्वारा विद्यालयमा जाडोको थप बिदा घोषणा

हुस्सु तथा शीतलहरका कारण अत्यधिक चिसो बढ्दै गएपछि जनकपुरधाम उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप जाडो बिदा दिने घोषणा गरेको छ ।