काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यलाई ध्यानमा राखेर समानुपातिक उम्मेदवारको टुंगो लगाउने भएको छ। एकता हुन आएका सदस्यको आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता साथै जेन–जी अगुवा र सरकार बिच भएको सम्झौता’ समेतलाई ध्यानमा राखी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको समानुपातिकतर्फको उम्मेदवारी दिने तयारी गरेको […]