एमालेको ११औँ महाधिवेशन : बेलुकी ७ बजेबाट मतदान

काठमाडौँ। नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत अहिले बेलुकी ७ बजेदेखि मतदान सुरु हुने भएको छ। एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाका अनुसार मतदानका लागि राति १ बजेसम्म समय निर्धारण गरिएको छ। महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधि सहभागी छन्। यो पनि… एमाले महाधिवेशन : ज्ञवालीको ठाउँमा पन्त एमाले नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ। […]