स्नो रिभर्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को लागि आवश्यक स्वीकृति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डको माघ १८ गते बसेको बोर्ड बैठकले उक्त स्वीकृति प्रदान गरेको हो । कम्पनीले कुल १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्नेछ । प्रत्येक कित्ता शेयरको निष्काशन मूल्य रु.१०० तोकिएको छ । निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा […]