काठमाडौं- विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी आगामी डिसेम्बर मा भारत आउने भएका छन् । उनी आफ्नो ‘गट इन्डिया टुर २०२५’अन्तर्गत भारत आउन लागेका हुन् । उनले भारतमा रहँदा चार शहरहरू- कोलकाता, अहमदाबाद, मुम्बई र नयाँ दिल्ली भ्रमण गर्ने तालिका तय भएको छ। उनले उक्त टुरका क्रममा १३ डिसेम्बरदेखि कोलकाताबाट भारत भ्रमण थाल्नेछन् । त्यसपछि […]