बराबरीमा रोकिए रियल मड्रिड र जिरोना

रियल मड्रिडले स्पेनिस ला लिगामा जिरोनालाई १–१ को बराबरीमा रोकेको छ ।