काठमाडाैं। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। अजमान मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनाएको हाे। जवाफी ब्याटिङमा उत्रिएको हङकङ भने निर्धारित ओभर समेत खेल्न नपाई १ सय ५१ रनमा समेटियो। त्यसअघि […]