मुगुको कोइकी हिमालमा पहिलो पटक पाँचजनाले गरे सफल आरोहण
१३ कात्तिक, मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण गरिएको छ।
यही कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् …