वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले पेनलाई ‘रूढीवादी आवाज’ भन्दै प्रशंसा गरेका छन् । तर सन् २०२७ को फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उनलाई समर्थन गर्ने विषयमा भने ट्रम्पले स्पष्ट धारणा व्यक्त गरेनन् । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले फ्रान्सको अशान्तिलाई आप्रवासन र वामपन्थी राजनीतिविरुद्ध आफ्नो धारणा राख्ने अवसरका रूपमा प्रस्तुत गर्दै […]