काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सुरू गरेको छ।