द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड’

३१ असोज, बेलायत । नेपालको अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ प्रदान गरिएको छ । नेपालमा उत्कृष्ट अन्तर्राष्ट्रिय कलेजको उपाधिबाट सम्मानित भएको हो । कलेज रिडर्सको आयोजनामा युनिभर्सिटी अफ ग्रिनीचमा आयोजित एक …