राष्ट्रियस्तरको साइबर सुरक्षा प्रतियोगिता ‘नेपाल साइबर शिल्ड २०२६’ को अनलाइन छनोट चरण सम्पन्न भएको छ। आयोजक रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अनुसार छनोट चरणबाट उत्कृष्ट १० टोली भैरहवामा हुने भौतिक ग्रान्ड फिनालेका लागि छानिएका छन्। विद्यार्थी तथा युवालाई लक्षित क्याप्चर द फ्ल्याग (सीटीएफ) प्रतियोगिताको अनलाइन चरण अक्टोबर ३ राति ११:११ बजेदेखि अक्टोबर ४ राति ११:११ […]