भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्छ : राष्ट्रपति पौडेल
३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष संविधान दिवस मनाउँदै गर्दा देश बाढी र प्राकृतिक विपत्तिको गहिरो पीडामा रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति निवास शीलतनिवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै …