बैकमा पैसा थुप्रियो लगानी भने बढेन

नेपालको अर्थतन्त्र अहिले पैसाको अभाव नभई पैसा चल्ने वातावरणको अभाव रहेको छ । विदेशी मुद्रा सञ्चिति १८ दशमलव ८ महिनाको वस्तु तथा आयात धान्न पर्याप्त छ । रेमिट्यान्स बढिरहेको छ । बैंकिङ प्रणालीमा पर्याप्त तरलता छ । ब्याजदर दशककै न्यून अवस्थामा छ । तर निजी क्षेत्रको लगानी बढेको छैन । तीन वर्षयता निजी क्षेत्रतर्फ कर्जा […]