काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ को वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्ने विषयमा छलफल भएको छ। आगामी २०८३ साल असोज ३ गते शनिबारका दिन हुने भनिएको उक्त अधिवेशनको तयारीस्वरूप आज स्थानीय नेता उपेन्द्र कार्किको निवासमा विशेष बैठक सम्पन्न भएको हो। छलफलमा सहमति, सहकार्य र एकतालाई […]