नेपाल एपीएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं– विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपीएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्‍याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकी सम्मानित भएका छन् । बुढाथोकी मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुन् । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा. बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गरेका […]