ग्यास अभाव नभएको निगमको दाबी, समस्या भए हटलाइनमा सम्पर्क गर्न आग्रह

काठमाडौँ। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति नियमित रहेको दाबी गर्दै अभावसम्बन्धी हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमका अनुसार पछिल्लो समय मागमा भएको वृद्धि व्यवस्थापन गर्न आयात परिमाणसमेत बढाइएको छ। सामान्य अवस्थामा मुलुकभर मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गरेकोमा आकस्मिक मागलाई ध्यानमा राख्दै थप परिमाणमा आपूर्ति व्यवस्था […]