पीडितको उजुरी आए गिरीबन्धु जग्गा प्रकरणको फाइल खुल्छ : गृहमन्त्री

२७ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पीडितहरूको उजुरी आए झापाको गिरीबन्धु टि स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खुल्ने जानकारी दिएका छन् । उनले अहिलेको राज्य संयन्त्रमा यस्ता काम गर्न कुनै अवरोध नरहेको उल्लेख गरे । सोमबार …