परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए (तस्वीरहरू)

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् । अमेरिकाको न्युयोर्कबाट कतारको दोहा हुँदै परराष्ट्रमन्त्री खनाल केहीबेर अघि काठमाडौंको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभाका क्रममा मन्त्री खनाल …