ग्रिन कार्ड अन्तर्वार्ता कक्षबाटै पक्राउ परे बेलायती नागरिक, देश निकालाको तयारी

नौ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएका एक बेलायती मूलका व्यक्तिलाई देश निकाला गर्ने चेतावनीसहित डेढ महिनाभन्दा बढी समयदेखि आइसको हिरासतमा राखिएको छ। २९ वर्षीय कनर रीडलाई गत जुन ३ मा फ्लोरिडाको टम्पास्थित अध्यागमन कार्यालयमा ग्रिन कार्ड अन्तर्वार्ताका लागि बोलाइएको थियो। अन्तर्वार्ता कक्षबाटै उनलाई आइस एजेन्टहरूले नियन्त्रणमा लिएका थिए। यससँगै उनी आफ्नी २५ वर्षीया पत्नी जेलिन […]