चर्को बन्दै गोल्डेन बुट होड : ५ गोल गर्दै केन पनि थपिए

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ उपाधि कसले जित्ला? यो प्रश्न विश्वकप सुरु भएदेखि नै कायम छ । योसँगै जोडिएर आउने अर्को प्रश्न हो, विश्वकपमा धेरै गोल गर्दै गोल्डेन बुट अवार्ड कसले जित्छ? विश्वकपको इतिहासमै …