रास्वपा महाधिवेशन: ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन पक्का, पदाधिकारी छान्न सकस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा ९९ केन्द्रीय सदस्यको निर्वाचन पक्का देखिएको छ । पार्टीको अन्तिम पटक बसेको केन्द्रीय कमिटी बैठकमा नेताले दिएको संकेत र सूचना अनुसार ९९ केन्द्रीय कमिटीका लागि ३ हजार ४ सय नेताहरू आकांक्षी छन् । ९९ केन्द्रीय कमिटीका लागि १८० भन्दा बढी सांसद, पार्टीका विभिन्न तहमा रहेका नेता, […]