बन्दीपुरमा नयाँ ट्रेन्ड : पराम्परागत पोशाकमा चिटिक्क, फोटो खिचिक्क (तस्वीरहरू)
१७ वैशाख, पोखरा । भक्तपुरे शैलीका पुराना घर । काठका झ्याल ढोका । लस्करै बनेका घरहरूको बीच सडकमा सर्लक्क छापिएका सेलेट ढुंगा । बन्दीपुर भन्नेबित्तिकै आँखामै आउने दृश्य हो, यो ।
आधुनिक विकास र सिमेन्टका पक्की …