अर्बौंको सेयर घोटाला प्रकरणमा व्यवसायी राजबहादुर पनि तानिए, ८९ करोड भुक्तानी गर्न बाँकी

बहुराष्ट्रिय कम्पनी कार्ल्सबर्गसँग आबद्ध प्रभावशाली व्यवसायी राजबहादुर शाह सेयर बजारको गम्भीर अनियमितता प्रकरणमा तानिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै तयार पारेको एक अध्ययन प्रतिवेदनले व्यवसायी शाह र बिचौलिया दीपक भट्टको मिलेमतोमा शंकास्पद सेयर कारोबार भएको सनसनीपूर्ण खुलासा गरेको हो । नेपालको मदिरा उद्योगका दिग्गज मानिने शाह गोर्खा ब्रुअरीका अध्यक्ष हुन्, जसले कार्ल्सबर्ग […]