जुम्लाका दुर्गम गाउँमा पाठेघर जाँच शिविर : १७१ महिलाले पाए घरआँगनमै सेवा
हिमा गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिअहेब छैटौँ शुक्रराज शाहीका अनुसार बड्कीमा जाँच गराएकामध्ये सबैको अवस्था सामान्य देखिएको छ भने तलिकुडुमा एक जनामा शंकास्पद अवस्था देखिएको छ।