११ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार(आज) राति पाकिस्तानको राजधानी इस्लामावाद पुग्ने भएका छन् । इरानी सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उनी शुक्रबार इस्लामावाद, ओमानको राजधानी मस्कट र रुसको राजधानी मस्कोका लागि इरानबाट …