बेइजिङमा पुटिन र सीबीच भेटवार्ता– ४० सम्झौतामा हस्ताक्षर गर्ने तयारी

तीमध्ये २१ वटा सम्झौतामा दुई राष्ट्रपतिका उपस्थितिमै हस्ताक्षर गरिने जनाइएको छ।