शिक्षामन्त्री पोखरेलको प्रतिबद्धता: उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा जोड

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्।