बल्खुमा मदन–आश्रितको सम्झना (तस्वीरहरू)

३ वैशाख, काठमाडौं । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभा गरेको छ । तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा एमाले केन्द्रीय कार्यालयले मदननगर बल्खुमा स्मृतिसभा गरेको हो । कार्यक्रममा पूर्वराष्ट्रपति तथा …