पेनाल्टी गोलमा स्विट्जरल्यान्डलाई अग्रता

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को पाँचौं खेलमा स्विट्जरल्यान्डले कतारविरुद्ध सुरुवाति अग्रता लिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा जारी खेलको १७औं मिनेटमा ब्रेल एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका हुन् …