कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो सैनिकले ज्यान गुमाएका जनाएको छ। यो घोषणा आइतबार सेन्टकोमले पहिले जारी गरेको सूचनापछि आएको हो । यसअघि तीन सैनिकको मृत्यु र पाँच जना गम्भीर घाइते भएको बताइएको थियो। संयुक्त सेनाले भनेको छ, ‘चौथो सैनिक, जो इरानी आक्रमणको सुरुवाती समयमा गम्भीर घाइते भएका थिए, अन्ततः आफ्नो […]