पाकिस्तान र अफगानिस्तानबीच विवाद झनै चर्किंदै

एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच सीमामा चलिरहेको द्वन्द्वले नयाँ रुप लिएको छ । पछिल्लो प्रतिवेदन अनुसार पाकिस्तानले अफगानिस्तानका विभिन्न शहरहरूमा हवाई र जमिनबाट आक्रमण गरेको देखाएकाे हाे । अफगानिस्तानले पनि जवाफी आक्रमण गरेको दावी गर्दै आएको छ । पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जायदले पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिवान सदस्य मारिएका र […]