तनहुँ। नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काङ्ग्रेसले देशलाई पनि सुधारेर विकास-निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताएका छन्। काङ्ग्रेस व्यास नगर समितिले दमौलीमा शनिबार आयोजना गरेको कोणसभामा उनले काङ्ग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडि बढाउने जिम्मेवारी अब काङ्ग्रेसले लिने बताए। प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा […]