महानगरद्वारा ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण : ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने अवस्थामा

गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ।