गाउँपालिका अध्यक्षले भनेः देश जल्दा खुसी हुने भष्मासुर कर्मचारी जागिर छाड्नुस्

उनले सिंहदरबार, सर्वोच्चलगायतका देशका संरचना जल्दा अब पालो गाउँपालिकाको भन्दै खुसी मनाउने कर्मचारी सरकारी कर्मचारी हुन लायक हुँदैनन् भनेका छन् ।