उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)

काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वि.नं. ४१-४६/०७९-८० (खुला तथा समावेशी), तह ५, विभिन्न सेवा, समूहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो । हेर्नुहोस् नतिजा :