जेनजी आन्दोलनमा घुसेर अपराधीले देश जलाए : केपी ओली
३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी जेनजीले नभई अपराधीहरूले गरेको बताएका छन् ।
आज झापास्थित दमक नगरपालिका-२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन …