काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ। तर कुनै पनि दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका उम्मेदवारहरू निर्वाचनको माहोल तताउन अनेक आश्वासन दिँदै भोट मागिरहेका छन् । […]