लामिछानेले भने– इतिहास पढ्न होइन, लेख्न आएका हौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्न नभई लेख्न आएको दाबी गरेका छन् ।