न्युयोर्क सिटी काउन्सिलले ‘कम्युनिटी अपर्चुनिटी टु पर्चेज एक्ट’को संशोधित संस्करण पारित गरेको छ। यससँगै अब न्यूयोर्कमा घरजग्गा खरिद गर्दा गैर-नाफामूलक संस्थाहरूले प्राथमिकता पाउने भएका छन्। विशेषगरी मर्मत गरेर किफायती आवासका रूपमा सुरक्षित राख्न सकिने खालका सम्पत्तिहरूमा अब यी संस्थाहरूले सुरुवाती प्रस्ताव राख्ने अवसर पाउनेछन्। पारित भएको नयाँ व्यवस्थाले निश्चित मापदण्ड पुगेका गैर-नाफामूलक संस्थाहरूलाई बोली लगाउने […]