युट्युबमा आयो धीरज र उपासनाको हिट फिल्म 'खुस्मा'

सुपरहिट गीत 'रूकुम मैकोट' यही फिल्ममा समावेश गीत हो।