भाषण सम्पादन गरेकोमा ट्रम्पले बिबिसी विरूद्ध हाले १० अर्ब डलरको मुद्दा

एक वृत्तचित्रमा आफ्नो भाषण पूर्वाग्रहपूर्ण सम्पादन गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीका विरूद्ध १० अर्ब डलरको मुद्दा दायर गरेका छन्।